पोखरा म.न.पा. १०, बुद्धचोक
०६१-५७०८३३
रोयल फाउन्डेसन एउटा सामाजिक संस्था हो । यो संस्था मिति २०७६ साल श्रावण ०७ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता ऐन २०३४ अन्तर्गत विधिवत रुपमा दर्ता भएको हो । फाउन्डेसनको कार्यक्षेत्र कास्की जिल्लाभर रहेको छ भने यसको सम्पर्क कार्यालय रोयल सहकारी भवन बुद्धचोक पोखरामा रहेको छ ।
पोखरा म.न.पा. १०, बुद्धचोक
०६१-५८७१३७
रोयल दिदीबहिनी किचन संस्थाका ९९ जना महिला सदस्यहरु मिली स्थापना भएको कम्पनी हो । यहाँ सदस्यहरुले गुणस्तरीय भोजन र विभिन्न कार्यक्रम सञ्चालन गर्न सम्पर्क गर्न सक्नेछन ।
पोखरा म.न.पा. १०, बुद्धचोक
०६१-४३३५११
पोखरा म.न.पा. ९, न्युरोड
०६१-५४३५०३
पोखरा म.न.पा. ९, न्युरोड
०६१-५८३१६१
पोखरा म.न.पा. १०, बुद्धचोक
०६१-५८१८६१
पोखरा म.न.पा. ९, न्युरोड
०६१-५९०१६२
पोखरा म.न.पा. ११,रानीपौवा
०६१-५५२४९७