सुचना प्रकाशन मिति ः २०७९ चैत्र ३० गते
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सदस्य ज्युहरु लाई सञ्चालक समितिको मिति २०७९ साल चैत्र ३० गते सम्पन्न वैठकको निर्णयानुसार २०८० साल बैशाख १ गतेबाट लागु हुने गरि देहाय बमोजिम व्याजदर परिवर्तन भएको जानकारी गरिन्छ ।