सुचाना प्रकाशन मितिः२०७९/०३/०१
यस पाेखरा राेयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काे लघुवित्त विभागको लागि तपशिल बमोजिमको कर्मचारी आवश्यकता भएको हुँदा आवेदन दिन ईच्छुक नेपाली नागरिकहरुलाई मिति २०७९ असार १० गते सम्म कार्यालय समय भित्र दरखास्त दिनु हुन सुचित गरिन्छ ।
आवेदन फारमका लागि यहाँ क्लिक गर्नुहाेस ।