पोखरा रोयल उत्कृष्ट करदाता

पोखरा रोयल सहकारी संस्था लिमिटेड आर्थिक वर्ष २०७१÷०७२ को उत्कृष्ट करदाता घोषित भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले चौथो कर दिवस २०७२ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा सहकारीलाई यस वर्षको उत्कृष्ट करदाता सम्मान प्रदान गरेको हो । गण्डकी धौलागिरीका करिब १ लाख २६ हजार करदाता मध्ये सम्पूर्ण कर कानुनको पालना गरेको, समयमा…

सरसफाईमा सहकारी

हाम्रो पोखरा राम्रो पोखरा भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा रहेको सहकारी संघ संस्थाहरुलेआ–आफ्नो कार्यालय वरिपरिका सडक तथा मठ मन्दिर र ताल तलैया सफा गरेका छन् । सहकारीको सातौं सिद्धान्त अन्र्तगत समुदायप्रति चासो भन्ने विषयलाई ब्यवहारमा उतार्नका लागि सहकारीहरुले समुदाय केन्द्रित कार्यक्रम गरेको कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा…